मुख्यमन्त्री छान्न एमाले स्थायी समिति बैठक

काठमाडौं । प्रदेश सभामा संसदीय दलको नेता चयन लगायतका विषयमा सहमति जुटाउन नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रदेश सभा संसदीय दलसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसुचि छ । बैठकवाट एमालेले प्रदेश सभा संसदीय दलको नेताका लागि मापदण्ड बनाउने तयारी गरेको छ । केही दिनमै प्रदेश … Continue reading मुख्यमन्त्री छान्न एमाले स्थायी समिति बैठक